प्रस्तुत विषयमा राष्ट्रीय सभाका सम्माननीय अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना ज्यूको बाहुलीबाट देवघाट गाउँपालिकाको सिटी हल समुद्घाटन कार्यक्रम तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएको जानकारी ...
बालबिकास केन्द्रका बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरिएका केही झलकहरू ।
देवघाट गाउँपालिकाको आयोजनामा आज मिति २०७७/११/०३ गतेका दिन देवघाट गाउँपालिकाको सिटी हल क्यूदीमा देवघाट गाउँपालिकाका प्रवक्त्रा एवम् वडा नं.५ का वडाध्यक्ष श्री याल बहादुर गुरुङ्गको अध्यक्षता तथा भूमी सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य श्री एक बहा
मिति २०७७ माघ २९ राष्ट्रीय सभाका सम्माननीय अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना ज्यूको बाहुलीबाट देवघाट गाउँपालिकाको सिटी हल समुद्घाटन कार्यक्रम सम्पन्न ।
मिति २०७७ माघ १६ गते शहीद सप्ताह विभिन्न कार्यक्रम बीच सपन्न ।
मिति २०७७ माघ ११ गते शहीद सप्ताह दिवश -२०७७ को दोस्रो दीन वित्तिय साक्षरता कार्यक्रम,सास्कृतिक कार्यक्रम र अन्तर सामुदायिक वन दोहोरी कार्यक्रमहरु गरी मनाईदै छ ।
"हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए " यस देवघाट गाऊँपालिकाको आयोजनामा मिति २०७७ माघ १० गते देखि १६ गते सम्मका लागि शहिद सप्ताह को आज बाट शूरुवात भएको जानकारी गरिन्छ। यस शहिद सप्ताहमा शहीद परिवार सम्मान, सास्कृतीक कार
सातौ गाऊँ सभा मिति:२०७७ पौष २६ गते । स्रोत: देवघाट गाऊँपालिका, गाऊँ कार्यपालिकाको कार्यालय ।
आज मिति २०७७/०९/०९ का दिन बाल सञ्जाल भवन देवघाट-५ मा १ दिने लैङ्गिक हिंसा न्युनिकरण विषयक अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
आज मिति २०७७/०९/११ र १२ गतेका दिन छिपछिपे, देवघाट-३ मा दुई दिने "कृषि आधारभूत पत्रकारिता" विषयक तालिम संपन्न । ।
देवघाट गाउँपालिकाको अध्यक्ष श्री दुर्ग बहादुर थापा ज्यूको अध्यक्षतामा सप्तगण्डकी क्याम्पस भरतपुरको अध्ययनरत स्नातक तह दोस्रो वर्ष आम संचार र पत्रकारिता विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न ।
देवघाट गाउँपालिकाको आयोजनामा दुई दिने कृषि तथा पशु पर्दशनी कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका माननीय मन्त्री श्री लेख बहादुर थापा मगर ज्यू को प्रमुख आतिथ्यता मा सम्पन्न ।
मिति २०७७-०८-२२ गते मा लैङ्गिक हिंसा विरुद्व १६ दिने अभियानको अवसरमा आयोजित अन्तरकृया कार्यक्रम ।
मिति २०७७/०८/१५ गते देवघाट गाउँपालिका वडा नं ५ स्थित देवघाट स्वास्थ्य चौकी स्तरवृद्धि एवम् देवघाट आधारभूत अस्पताल (१० शैन्य) भवन निर्माणको प्रतिनिधि सभाका सदस्य माननीय श्री कृष्ण कुमार श्रेष्ठ (किसान) ज्यूबाट शिलान्यास ।
२०७७ सालको दशै , दिपावली र छठ को शुभकामना आदन प्रदान कार्यक्रम ।
सामाजिक सुरक्षा , व्यक्त्तिगत घटना दर्ता शिविर , डिजिटाईजेशन तथा गुनासो सुनवाई सम्बन्धि अभिमुखिकरण कार्यक्रम ।
आज मिति २०७७/०६/०२ गते बिहान ७ बजे देखि संविधान दिवस २०७७ को पूर्व सन्ध्यामा देवघाट गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिहरु, कर्मचारीहरु, संघ-संस्थाका पदाधिकारीहरु लगायतका उपस्थितिमा देवघाट धर्मार्थ अस्पतालको वरपर सरसफाई कार्यक्रम गरियो ।
प्रमुख प्रशासकीय अधिकृत श्री रमेश सुवेदी ज्यू लाई एक समारोहका बिच विदाई गर्दाको फोटोहरू ।
भुजेल समुदायमा अभिमुखिकरण कार्यक्रम आज बाट सुरु
घण्टाचुली पर्यटन प्रवर्द्धन संगै मदिरा र लागुऔंषध नियन्त्रण सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न
देवघाट गाउँपालिका र रोटरी क्लब अफ नारायणगढ बिच देवघाट गाउँपालिका वडा नं ३ स्थित नाल्बुङ्ग खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि सम्झौतामा हस्ताक्षर कार्यक्रम मिति २०७६/१०/२८