FAQs Complain Problems

समाचार

शिद्वेश्वर मन्दीर, देवघाट-५

Read More

देवघाटको वेनी संगमवाट देखिएको देवघाट झोलुङ्गे पुलको दृश्य

Read More

संक्षिप्त परिचय

नेपालको गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लाहरु मध्ये तनहुँ जिल्ला पनि एक हो । समून्द्र सतहवाट न्यूनतम १८७ देखि २१३४ मिटरको उचाईसम्म  रहेको छ । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै ऐतिहासिक महत्व रहेको छ ।पालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनर्संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु कोटा, बैदी, छिपछिपे र देवघाट गाविसलार्ई समायोजन गरी देवघाट गाउँपालिका गठन गरिएको हो । समावेश भएका साविकका गाविसहरु मध्ये देवघाट गाविसलाई दुई वटा वडा, साविक कोटा गाविसको १, २, ३, ८ र ९ गरि एक वडा, साविक कोटा गाविसको वडा नं. ४, ५, ६ र ७ र साविकको वैदी गाविसको ४, ५, ६, ७, ८ र ९ वडा गरि एक वडा र साविक छिपछिपे गाविसलाई एक वडा गरि जम्मा ५ वटा वडामा विभाजन गरिएको छ ।

देवघाट गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गरिएको सूचना

मिति २०७९/०२/०८ गते दिनको १६:३० बजे

निर्वाचन अधिकृतको कार्यालय

देवघाट, तनहुँ

देवघाट गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनको मतदाता नामावली प्रकाशन गरिएको सूचना

मिति २०७९/०२/०८ गते दिनको १३:०० बजे
निर्वाचन अधिकृतको कार्यालय
देवघाट, तनहुँ

सूचना तथा समाचार

मिति २०७९/०२/०८ गते दिनको १६:३० बजे निर्वाचन अधिकृतको कार्यालय देवघाट, तनहुँ
मिति २०७९/०२/०८ गते दिनको १३:०० बजे निर्वाचन अधिकृतको कार्यालय देवघाट, तनहुँ
मिति २०७९/०२/०८ गते दिनको १३:०० बजे निर्वाचन अधिकृतको कार्यालय देवघाट, तनहुँ
देवघाट गाउँ कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचन प्रयोजनको लागि निम्न बमोजिमको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गरिएको  छ ।  निर्वाचन अधिकृतको कार्यालय  देवघाट गाउँपालिका,...
स्थानीय तह सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामको घोषणा सम्बन्धी सूचना

Pages

जन प्रतिनिधि

कर्मचारी

रमेश सुवेदी

प्रमुख प्रशासकीय अधिकृत
9855060990
rameshsubedi466@gmail.com

गोविन्द प्रसाद पौडेल

सूचना अधिकारी
9844209941
suchanaadhikari@devghatmun.gov.np

जानकारी