FAQs Complain Problems

समाचार

ग्यालरी

मिति २०८१ आश्विन ३० गते बुधबारको दिन ईश्मा गाउँपालिका, गुल्मीबाट सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु सरको स्वागत कार्यक्रमका साथ साथै विभिन्न पदमा नयाँ नियुक्ति तथा बढुवा सरुवा भई आउनु भएका कर्मचारीहरुको स्वागत कार्यक्रम सम्पन्न गरिएको छ ।

मिति: 10/16/2024 - 12:45
, , , , , , , , , , , , , , , , , , ,

वडा प्राविधिक अ.सब-ईन्जिनियर राजेश मगरको बिदाई कार्यक्रम

मिति: 05/06/2024 - 14:52
https://devghatmun.gov.np/sites/devghatmun.gov.np/files/styles/thumbnail/public/WhatsApp%20Image%202024-05-06%20at%2014.51.13_a95a5b41.jpg?itok=ssG5hilp, ,

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेल ज्यूले गृह जिल्ला तनहुँका स्थानीय तहहरू र अस्पतालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । आइतवार,तनहुँ स्थानीय तह देवघाट गाउँपालिकालाई पनि विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नको लागि एक थान अक्सिजन कन्सन्ट्रेटर, PPE  २० थान, फेसमास्क २० थान , ह्यान्ड सानिटाईजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । 

मिति: 06/20/2021 - 15:21
, , , ,

Pages