मिति २०७५/३/१४ गते यस देवघाट गाउँपालिका भवन मा बिहान ९ बजे युहाहरु लाई लागु -पदार्थको दुर्व्यसनिको कुलतबाट जोगाउनका लागी अन्तर्राष्ट्रिय नार्कोनन संस्थाका दक्षिणयालि प्रमुख वसन्त राज कुँवरबाट अभिमुखिकरण कार्यक्रम हुने सम्बन्धि सुचना ।
कोरोना भाइरस (COVID-19) संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि यस देवघाट गाउँपालिका अन्तर्गतका वडाहरुमा विदेशबाट आएका र अन्य जिल्लाबाट आएर होम क्वारेन्टाइनमा बस्नुभएका, कोरोना संक्रमित भई होम...