FAQs Complain Problems

शिद्वेश्वर मन्दीर, देवघाट-५

Read More

देवघाटको वेनी संगमवाट देखिएको देवघाट झोलुङ्गे पुलको दृश्य

Read More

संक्षिप्त परिचय

नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनर्संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु कोटा, बैदी, छिपछिपे र देवघाट गाविसलार्इ समायोजन गरी देवघाट गाउँपालिका गठन गरिएको हो । समावेश भएका साविकका गाविसहरु मध्ये देवघाट गाविसलाई दुई वटा वडा, साविक कोटा गाविसको १, २, ३, ८ र ९ गरी एक वडा, साविक कोटा गाविसको वडा नं. ४, ५, ६ र ७ र साविकको वैदी गाविसको ४, ५, ६, ७, ८ र ९ वडा गरी एक वडा र साविक छिपछिपे गाविसलाई एक वडा गरी जम्मा ५ वटा वडामा विभाजन गरिएको छ । गाउँपालिकाको जम्मा क्षेत्रफल १५९ वर्ग किलोमिटर रहेको छ भने यसको सिमानामा पूर्वमा आँबुखैरेनी गा.पा. र चितवन जिल्ला, पश्चिममा ऋषिङ्ग गा.पा. र नवलपरासी जिल्ला, उत्तरमा ऋषिङ्ग, बन्दिपुर, आँबुखैरेनी गा.पा. र व्यास न.पा. र दक्षिणमा नवलपरासी र चितवन जिल्ला रहेको छ । केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जम्मा घरपरिवार संख्या ३६७० र जम्मा जनसंख्या १४,५८४ मध्ये पुरुष ६९७३  र महिला ७६११ परिवारको औसत जनघनत्व ९२ रहेको छ भने साक्षर दर महिला ६७.४८ र पुरूष ८४.२० गरी जम्मा  ७५.४२ प्रतिशत रहेको छ ।

मालपोत कार्यालय तनुहँको सूचना ।

आ.व. २०७९/०८० को नीति,कार्यक्रम एवं बजेटको लागि राय/सुझाव संकलन सम्बन्धि सूचना ।

राय/सुझाव पठाउने ठेगाना:

• देवघाट गाउँपालिकाको कार्यालय

सम्पर्क व्यक्ति: गोविन्द प्रसाद पौडेल (९८४४२०९९४१)

Email: devghat.ruralmun@gmail.com

• वडा कार्यालयहरु (५ वटै)

Pages

सूचना तथा समाचार

ठेक्का रद्द सम्बन्धी सूचना
आ.व. २०८१/०८२ को आन्तरिक आयको ठेक्का सम्बन्धी सिलवन्दी दरभाउ पत्र आह्वानको सूचना
ठेक्का रद्द सम्बन्धी सूचना
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना

Pages

जन प्रतिनिधि

कर्मचारी

दिनेश सारु

प्रमुख प्रशासकीय अधिकृत
9855060990
devghat.ruralmun@gmail.com

गोविन्द प्रसाद पौडेल

सूचना अधिकारी
9844209941
suchanaadhikari@devghatmun.gov.np

सामाजिक सुरक्षा

जानकारी