FAQs Complain Problems

समाचार

ग्यालरी

देवघाट गाउँपालिकाको कार्यालयमा मिति २०७४/०८/१३ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री रमेश सुवेदी ज्यूलाई एक समारोहका बिच बिदाई गरियो । उक्त बिदाई कार्यक्रम लेखा अधिकृत श्री उमानाथ ढकाल ज्यूको अध्यक्षता तथा ५ नं वडाका वडाध्यक्ष एवं देवघाट गाउँपालिकाका प्रवक्ता श्री याल बहादुर गुरुङ्ग ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । बिदाईको क्रममा प्रमुख प्रशासकीय अधिकृत श्री रमेश सुवेदी ज्यूले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, पत्रकार, स्थान

मिति: 09/10/2020 - 11:56
, , , ,

देवघाट गाउँपालिका वडा नम्बर ५ साउने गाउँमा रहेको भुजेल वस्तीमा सहयोगी सस्था नेपाल शाखा कार्यालय तनहुँको अयोजक तथा देवघाट गाउँपालिकाको समन्वयमा
गरिबी निवारणको लागि लघु उद्यम बिकास गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको प्रमुख अतिथिमा शुभारम्भ भएको छ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सम्पुर्ण जनसमुदायलाई सिपमुलक तालीम अवधिभर निरन्तर सहभागी भइ व्यवसायीक रूपमा अगाडी बढ्न आग्रह गर्नु भएको थियो।उहाले कृषि र पशुपालन व्यवसाय सम्भावना क्षेत्र रहेको हुनाले
कृषि र पशु व्यवसायीमा लाग्न जोड समेत गर्नु भएको थियो ।

मिति: 02/11/2020 - 15:38
, , ,

देवघाट गाउँपालिका भित्रको एक पर्यटकीय नगरी घण्टाचुली क्षेत्रलाई प्रवर्द्धन तथा मदिरा र लागुऔंषध नियन्त्रण सम्बन्धि बृहत अन्तर कृया कार्यक्रम सम्पन्न भएको छ।

मिति: 02/11/2020 - 15:32
, , , , , ,

Pages

//