FAQs Complain Problems

ग्यालरी

 देवघाट गाउँपालिका वडा नं 2 अन्तरगतका  २ दिने प्रथम खाल्टे महोत्सव 2075 प्रथम दिन प्रमुख अतिथि गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङ ज्यूबाट उद्घाटन गरीयो । र सामुदायिक भवन सिलन्यास गरियो । त्यस्तै दोस्रो दिन प्रतिनिधि सभा सदस्य माननीय कृष्णकुमार श्रेष्ठ (किसान) द्वारा उद्घाटनका साथै अस्थायी प्रहरी पोस्टको उद्घाटन र क्लब भवन सिलन्यास गरियो । र महोत्सवमा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको साथै स्थानीय कलाकारहरु पनि बेजोड प्रस्तुति रहेको थियो ।

मिति: 01/19/2019 - 12:59
, , , , , , , , , , , ,

देवघाट गाउँपालिका वडा नम्बर ४ पुर्ण सरसफाइ वडा घोषण भए संगै देवघाट गाउँपालिकाको तेस्रो पुर्ण सरसफाइ वडा बन्न सफल भएको छ । कार्यक्रमको प्रमुख अतिथि रहनु भएका गण्डकी प्रदेश सभाका सदस्य माननीय सरिता गुरुङ,देवघाट गाउँपालिका गाउँ प्रमुख दुर्ग बहादुर थापा, देवघाट गाउँपालिका उप-प्रमुख बिमला थापा र देवघाट गाउँपालिका प्रसासकिय अधिकृत रमेश सुवेदी लगाएत सम्पूर्ण अथिती महानुभवहरुलाई देवघाट गाउँपालिका वडा नम्बर ४ का जनसमुदायद्वारा भव्य स्वागत गरिएको थियो।

मिति: 12/25/2018 - 10:48
, , , , , , , , , , , , ,

Pages