FAQs Complain Problems

समाचार

ग्यालरी

"हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए "

यस देवघाट गाऊँपालिकाको आयोजनामा मिति २०७७ माघ १० गते देखि १६ गते सम्मका लागि शहिद सप्ताह को आज बाट शूरुवात भएको जानकारी गरिन्छ। यस शहिद सप्ताहमा शहीद परिवार सम्मान,  सास्कृतीक कार्यक्रम , प्रभातफेरी कार्यक्रम, लोक दोहोरी गीत प्रतियोगिता,हाजिरजवाफ प्रतियोगिता लगाएत  विभिन्न कार्यक्रमहरुको साथमा मनाईदै छ।

मिति: 01/23/2021 - 15:55
, , , , , , ,

Pages