FAQs Complain Problems

ग्यालरी

देवघाट गाउँपालिकाको कृषि संकलन केन्द्र एवं हाट बजारमा भएको शहिद सप्ताह दिवस आज विभिन्न कार्यक्रम बीच सम्पन्नभएको छ।देवघाट गाउँपालिकाको आयोजनामा भएको शहिद सप्ताह कार्यक्रम भूमि ब्यबस्था समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा शहिद परिवारलाई सम्मान,विभिन्न प्रतियोगिताहरुको पुरस्कार वितरण संगै स्थानीय तथा राष्ट्रिय लोकदोहोरि कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा सम्पन्न भएको छ। सो कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापा,देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत नरहरि सापकोटा,देवघाट नेकपा अध्यक्ष भुवनसिङ्ग गुरुङ,देवघाट नेका पार्टी सभापति प्रेम बहादुर गुरुङ,देवघाट

मिति: 01/30/2021 - 11:15
, , , , , , , , , , , , , , , ,

मिति २०७७ माघ ११ गते शहीद सप्ताह दिवश -२०७७ को दोस्रो दीन वित्तिय साक्षरता कार्यक्रम,सास्कृतिक कार्यक्रम र अन्तर सामुदायिक वन दोहोरी कार्यक्रमहरु गरी मनाईदै छ ।

मिति: 01/24/2021 - 16:51
, , , ,

"हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए "

यस देवघाट गाऊँपालिकाको आयोजनामा मिति २०७७ माघ १० गते देखि १६ गते सम्मका लागि शहिद सप्ताह को आज बाट शूरुवात भएको जानकारी गरिन्छ। यस शहिद सप्ताहमा शहीद परिवार सम्मान,  सास्कृतीक कार्यक्रम , प्रभातफेरी कार्यक्रम, लोक दोहोरी गीत प्रतियोगिता,हाजिरजवाफ प्रतियोगिता लगाएत  विभिन्न कार्यक्रमहरुको साथमा मनाईदै छ।

मिति: 01/23/2021 - 15:55
, , , , , , ,

Pages