FAQs Complain Problems

समाचार

आ.व. ०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार देवघाट गाउँपालिकाको आयोजना तथा आर्थिक सहयोगमा सहकारी संस्थाका पदाधिकारी र व्यवस्थापकहरूका लागि ३ दिने "सहकारिता र सहकारी तथा गरिबी निवारण सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) तालिम" सम्पन्न भएको छ।

//