प्रस्तुत विषयमा राष्ट्रीय सभाका सम्माननीय अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना ज्यूको बाहुलीबाट देवघाट गाउँपालिकाको सिटी हल समुद्घाटन कार्यक्रम तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएको जानकारी गरिन्छ ।
नतिजा प्रकाशन सम्बन्धी सूचना ।
विज्ञापन नं.: ३–०७८/७९, सेवा : इन्जिनियरिङ्ग, समूह : सिभिल इन्जिनियरिङ्ग, पद : इन्जिनियर, तह : छैटौं, माग पद संख्या : १ ।