देवघाट गाउँपालिका वडा नं. ५ मा यस वर्ष पनि मकै वालीमा अमेरिकन फौजी किराको (Fall Army Worm) प्रकोप देखिएकोले नियन्त्रणको लागि विषादी खरिद गरी ७५% अनुदानमा कृषकहरुलाई वितरण गर्ने सम्बन्धी सूचना ।ji
वि.नं. १०-२०७९/०८० पद रोजगार संयोजक, वि.नं. ११-२०७९/०८० पद रोजगार सहायक र वि.नं. १२-२०७९/०८० पद रोजगार प्राविधिक सहायकको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरिएको सूचना ।