भरतपुर आँखा अस्पताल , देवघाट गाउँपालिका र अौम डेभलपमेण्ट बैँक , क्षेत्रिय कार्यलय, नारायणगढको संयुक्त्त आयोजनामा निम्न मिति ,स्थान र समयमा मोतियाविन्दुको अप्रेसन सहितको नि:शिल्क आखाको शिविर भेएको...
आज मिति २०७४/१२/०१ बाट यस देवघाट गाउँपालिकाले आफ्नो अधिकारिक वेबसाइट संचालनमा ल्याएको जानकारी गराइन्छ| नगरबासीले उक्त वेबसाइट www.devghatmun.gov.np मा गएर हेर्न सक्नुहुनेछ|