निर्वाचन खर्चको विवरण पेश नगर्ने उम्मेदवारहरुका नाउँमा सात दिनभित्र सफाई सहितको स्टपष्टीकरण पेश गर्ने सम्बन्धि जिल्ला निर्वाचन कार्यालयको अत्यन्त जरुरी सूचना ।
मृगौला प्रत्यारोपण गरेका, डायालाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुले औषधी उपचार बापत खर्चका लागि निवेदन पेश गर्ने सम्बन्धि सूचना ।