मिति २०७९/०२/०८ गते दिनको १३:०० बजे
निर्वाचन अधिकृतको कार्यालय
देवघाट, तनहुँ
मिति २०७९/०२/०८ गते दिनको १३:०० बजे निर्वाचन अधिकृतको कार्यालय देवघाट, तनहुँ
देवघाट गाउँ कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचन प्रयोजनको लागि निम्न बमोजिमको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय देवघाट गाउँपालिका, तनहुँ
स्थानीय तह सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामको घोषणा सम्बन्धी सूचना
स्थानीय तह सदस्य निर्वाचन २०७९, अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय देवघाट गाउँपाालिका तनहुँको प्रचारप्रसार गर्न निषेध गरिएको सूचना