FAQs Complain Problems

सूचना तथा समाचार

खोप सम्बन्धी जरूरी सूचना ।

देवघाट गाउँपालिका अन्तर्गतका वडाहरुमा रहेका विद्यालयहरुमा कक्षा १२ मा अध्ययनरत विद्यार्थिहरुलाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि अस्ट्रेजेनिका खोपको पहिलो मात्रा लगाउनुपर्ने भएको हुँदा जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई मिति २०७८/०५/२२ गते खोप कार्यक्रम सञ्चालन हुने भएकोले आफ्नो विद्यार्थ

सूचना ! सूचना !! सुचना !!!

कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि मिति २०७८/०४/१३ गते भेरोसिल खोपको पहिलो मात्रा लगाएका लक्षित समूहका व्यक्तिहरुलाई जनस्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्डहरु अपनाई मिति २०७८/०५/०८ गते दोश्रो मात्रा खोप कार्यक्रम सञ्चालन हुने भएकोले सम्बन्धित खोप केन्द्रमा गई खोप लगाउनु हुन सम्बन्धित सवैको जान

Pages