मिति २०७९/०२/०८ गते दिनको १६:३० बजे
निर्वाचन अधिकृतको कार्यालय
देवघाट, तनहुँ
मिति २०७९/०२/०८ गते दिनको १३:०० बजे
मिति २०७९/०२/०८ गते दिनको १३:०० बजे निर्वाचन अधिकृतको कार्यालय देवघाट, तनहुँ
देवघाट गाउँ कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचन प्रयोजनको लागि निम्न बमोजिमको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय देवघाट गाउँपालिका, तनहुँ