FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

देवघाट गाउँ कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचन प्रयोजनको लागि निर्वाचन कार्यक्रमको सूचना

देवघाट गाउँ कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचन प्रयोजनको लागि निम्न बमोजिमको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गरिएको  छ ।

 निर्वाचन अधिकृतको कार्यालय  देवघाट गाउँपालिका, तनहुँ

प्रचारप्रसार गर्न निषेध गरिएको सूचना

स्थानीय तह सदस्य निर्वाचन २०७९, अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय देवघाट गाउँपाालिका तनहुँको प्रचारप्रसार गर्न निषेध गरिएको सूचना

मतगणना गरिने स्थान तोकेको सूचना

स्थानीय तह सदस्य निर्वाचन २०७९, अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय देवघाट गाउँपाालिका तनहुँको मतगणना गरिने स्थान तोकेको सूचना

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि निर्वाचन अधिकृतको कार्यालय देवघाटमा कायम उम्मेदवारको अन्तिम नामावली

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि निर्वाचन अधिकृतको कार्यालय देवघाटमा मिति २०७९/०१/११ र १२ गते मनोनयनपत्र दर्ता भई मिति २०७९/०१/१४ र १५ गते जाँच गरी कानून बमोजिम कायम रहेका उम्मेदवारहरुमध्ये मिति २०७९/०१/१६ गते नाम फिर्ता लिए पछि कायम उम्मेदवारको अन्तिम नामावली विवरण

दस्तावेज: 

Pages

//