समाचार
सूचना। सूचना !! सूचना !!!
सूचना !!
नेपाल सरकार माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको मिति २०७८/०३/२८ गते, गण्डकी प्रदेश स्तरीय खोप समन्वय तथा अनुगमन समितिको मिति २०७८/०३/२८ गते र DCCMC तनहुँको मिति २०७८/०३/२९ गतेको बैठकको निर्णयानुसार कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि भेरोसिल खोपको हकमा खोपको उपलब्धताका आधारमा स्वास्थ्य सेवा विभागले तोकेका मापदण्ड भित्र रहि तोकिएको लक्षित समूहका लागि मिति २०७८/०३/३१ गते खोप लगाइने हुँदा खोप केन्द्रमा जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई खोप सञ्चालन हुने भएकोले सम्बन्धित खोप केन्द्रमा गई खोप लगाउनु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।