FAQs Complain Problems

सूचना। सूचना !! सूचना !!!

सूचना !!
नेपाल सरकार माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको मिति २०७८/०३/२८ गते, गण्डकी प्रदेश स्तरीय खोप समन्वय तथा अनुगमन समितिको मिति २०७८/०३/२८ गते र DCCMC तनहुँको मिति २०७८/०३/२९ गतेको बैठकको निर्णयानुसार कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि भेरोसिल खोपको हकमा खोपको उपलब्धताका आधारमा स्वास्थ्य सेवा विभागले तोकेका मापदण्ड भित्र रहि तोकिएको लक्षित समूहका लागि मिति २०७८/०३/३१ गते खोप लगाइने हुँदा खोप केन्द्रमा जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई खोप सञ्चालन हुने भएकोले सम्बन्धित खोप केन्द्रमा गई खोप लगाउनु हुन सम्बन्धित सवैको जानकारीको  लागि यो सूचना प्रकाशित गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: