समाचार
राष्ट्रिय सभाका माननीय सदस्य श्री भगवती न्यौपाने ज्यूको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमहरु सहित ‘अन्तर्राष्ट्रिय नारी दिवस–२०७७’ मनाईदै गरेको केहि झलकहरु ।
१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा "महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार" भन्ने राष्ट्रिय नारा सहित मिति २०७७/११/२४ मा देवघाट गाउँपालिका द्वारा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस–२०७७ राष्ट्रिय सभाका माननीय सदस्य श्री भगवती न्यौपाने ज्यूको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमहरु सहित ‘अन्तर्राष्ट्रिय नारी दिवस–२०७७’ मनाईदै गरेको केहि झलकहरु ।