FAQs Complain Problems

समाचार

कोभिड-१९ विरुद्वको भेरोसिल खोप अभियान जेष्ठ २५ गते बाट संञ्चालन हुने सम्बन्धी सूचना ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०२/१८ को निर्णय अनुसार देश भरी लगाएत देवघाट गाउँपालिकाको प्रत्येक वडामा रहेका तपसिलका लक्षित वर्गहरुलाई कोभिड १९ विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा अभियान यहि मिति २०७८ जेष्ठ २५ गते सञ्चालन हुने भएकोले सम्बन्धित वडामा रहेको आफुलाई पायक पर्ने अस्पताल, स्वास्थ्य चौकी, खोप केन्द्रमा गई खोप लगाउनु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।