FAQs Complain Problems

मिति २०७७ माघ २९ गते देवघाट गाउँपालिकाको सिटी हल समुद्घाटन कार्यक्रम हुने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा राष्ट्रीय सभाका सम्माननीय अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना ज्यूको बाहुलीबाट देवघाट गाउँपालिकाको सिटी हल समुद्घाटन कार्यक्रम  तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएको जानकारी गरिन्छ । 

तपसिलः

मिति ः २०७७/१०/२९ गते

स्थानः देवघाट-५, क्यूदी , तनहुँ ।

समयः दिनको १२ः०० बजे 

आर्थिक वर्ष: