FAQs Complain Problems

आज मिति २०७७/०६/०२ गते बिहान ७ बजे देखि संविधान दिवस २०७७ को पूर्व सन्ध्यामा देवघाट गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिहरु, कर्मचारीहरु, संघ-संस्थाका पदाधिकारीहरु लगायतका उपस्थितिमा देवघाट धर्मार्थ अस्पतालको वरपर सरसफाई कार्यक्रम गरियो ।