FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

पूर्ण सरसफाई घोषणा ।

४ नं प्रदेशको दोस्रो पूर्ण सरसफाई युक्त तथा देवघाट गाउँपालिकाको पहिलो वडा नं ३ घोषणा मिति २०७५/०२/३० सम्पन्न ।

सुचना !! सुचना !! सुचना !!

यस गाउँ कार्यापालिकाको कार्यालयबाट संचालन हुने तपशिल अनुसारका तालिम लिन ईच्छुक व्यक्त्तिहरुको ७ दिने भित्र सम्बन्धित वडा कार्यालय अथवा गाउँ कार्यापालिकाको कार्यालयमा निवेदन दिनहुन यो सुचना प्रकाशन गरिएको छ।

बाल विकास केन्द्र व्यवस्थापन तालिम

बाल विकास केन्द्रका सहजकर्ताहरुको लागि बाल विकास केन्द्र व्यवस्थापन तालिम

मिति २०७५ जेष्ठ १० देखि १२ सम्म हुदै

लोक सेवा / शिक्षा सेवा आयोग तयारी विषयक प्रशिक्षण कार्यक्रम सन्चालनमा आईरहेको बारे सुचना ।

मिति २०७५ बैशाख २३ देखि २९ गते सम्म यस देवघाट गाउँपालिका को आयोजना मा लोक सेवा / शिक्षा सेवा आयोग तयारी विषयक प्रशीक्षण कार्यक्रम सन्चालन मा भईरहेको जानकारी गर्दछु ।

Pages

//