FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

लोक सेवा / शिक्षा सेवा आयोग तयारी विषयक प्रशिक्षण कार्यक्रम सन्चालनमा आईरहेको बारे सुचना ।

मिति २०७५ बैशाख २३ देखि २९ गते सम्म यस देवघाट गाउँपालिका को आयोजना मा लोक सेवा / शिक्षा सेवा आयोग तयारी विषयक प्रशीक्षण कार्यक्रम सन्चालन मा भईरहेको जानकारी गर्दछु ।

देवघाटमा अप्रेसन सहितको आखा शीविर ।।।

भरतपुर आँखा  अस्पताल , देवघाट गाउँपालिका र अौम डेभलपमेण्ट बैँक , क्षेत्रिय कार्यलय, नारायणगढको संयुक्त्त आयोजनामा निम्न मिति ,स्थान र समयमा मोतियाविन्दुको अप्रेसन सहितको नि:शिल्क आखाको शिविर भेएको हुनाले आँखाका विरामि हरुले मौकाको फाईदा उठाउनु हुन अनुरोध छ ।

Pages