Submitted on: Fri, 02/19/2021 - 16:20
मिति २०७७ साल फागुन ७ गतेका दिन राष्ट्रीय प्रजातन्त्र दिवस - २०७७ को सुखद अवसरमा देवघाट गाउँपालिकाले आयोजनामा सिटि हल देवघाट-५ क्यूदिमा समाजसेवी दानविर महानुभावहरूवाट बाल बिकास केन्द्रका बालबालिकाहरूको लागि आवश्यक शैक्षिक सामाग्रीहरू वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।