समाचार
स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि निर्वाचन अधिकृतको कार्यालय देवघाटमा कायम उम्मेदवारको अन्तिम नामावली
स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि निर्वाचन अधिकृतको कार्यालय देवघाटमा मिति २०७९/०१/११ र १२ गते मनोनयनपत्र दर्ता भई मिति २०७९/०१/१४ र १५ गते जाँच गरी कानून बमोजिम कायम रहेका उम्मेदवारहरुमध्ये मिति २०७९/०१/१६ गते नाम फिर्ता लिए पछि कायम उम्मेदवारको अन्तिम नामावली विवरण