FAQs Complain Problems

सूचना ! सूचना !! सूचना !!!

स्रोतः  प्रस्तुत विषयमा नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको मिति २०७७/१०/०६, च.नं. ४७९ को प्राप्त पत्रानुसार देवघाट गाउँपालिका अन्तर्गतको देवपुर, कोटा, गोपिटार आदि ठाउँमा विद्युत लाईन परिक्षण गर्ने कार्य मिति २०७७/१०/०८ देखि शुरु गरिने भएकोले उक्त संरचनाहरु छुने, चलाउने तथा पोलमा चढ्ने कार्य नगर्नुहुन सम्बन्धित सवैमा अनुरोध छ ।

आर्थिक वर्ष: