FAQs Complain Problems

समाचार

सूचना !

यस देवघाट गाउँपालिका अन्तर्गतका वडाहरुमा विदेशबाट आएका र अन्य जिल्लाबाट आएर होम क्वारेन्टाइनमा बस्नुभएका, कोरोना संक्रमित भई होम आईशोलेसनमा बस्नुभएका तथा कोरोना रोग संक्रमण सम्बन्धी मिल्दो लक्षण भएका व्यक्तिहरुलाई मध्यनजर गरी स्वास्थ्यकर्मीहरुबाट पि.सि.आर. तथा एन्टिजेन स्वाब संकलन गरी मिति २०७८/०५/०६ गते जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाईने सम्बन्धी सूचना ।