समाचार
मिति २०७७ चैत्र २५ गते स्वास्थ्य विश्वको लागि, समतामूलक स्वास्थ्य सेवा भन्ने मूल नाराका साथ विश्व स्वास्थ्य दिवस -२०७७ को अवसरमा विद्यलयहरूमा दिवा खाजा व्यवस्थापनका लगि आवश्यक सामग्रीहरू वितरण गरिएका झलकहरू ।
मिति २०७७-१२-२५ गते देवघाट गा.पा. अध्यक्ष श्री दुर्ग बहादुर थापा ज्यूको अध्यक्षता एंव प्रतिनिधिसभा सदस्य तथा तनहुँ क्षेत्र नं १ का सांसद श्री कृष्ण कुमार श्रेष्ठ ( किसान) ज्यूको आतिथ्यतामा विश्च स्वास्थ्य दिवस -२०७७ को उपलक्ष्यमा विद्यालयहरूमा दिवा खाजा व्यवस्थापनका लागि आवश्यक भाडावर्तन सहयोगार्थ सम्मान कार्यक्रममा सम्पन्न ।