FAQs Complain Problems

समाचार

भेरोसिल खोप सम्बन्धितसूचना ।

नेपाल सरकारले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै संक्रमणको जोखिमबाट नागरिकहरुलाई जोगाउन चरणवद्ध तरिकाले प्राथमिकता र भ्याक्सिन उपलब्धताको आधारमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरिदै आएकोमा मिति २०७८/०६/०६ गते भेरोसिल खोपको पहिलो मात्रा खोप ४५ वर्ष देखि ४९ वर्ष उमेर समूहका र पहिलो मात्रा खोप लगाई दोश्रो मात्रा छुटेका व्यक्तिहरुलाई खोप लगाइने हुँदा जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई खोप सञ्चालन हुने भएकोले आफ्नो वडामा रहेका पायक पर्ने स्वास्थ्य संस्थामा गई खोप लगाउनु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।