Submitted on: Thu, 05/17/2018 - 12:12    
    पेस्की लिनको लागि आवश्यक कागजहरु उल्लेखित प्रकारका छन् ।
- पेस्की माग गर्ने उपभोक्ता समितिको निर्णय ।
 
- रितपुर्वकको निवेदन ।
 
- खाता संचालकको नागरिकताको प्रतिलिपि ।
 
- प्राबिधिक इस्टिमेटको प्रतिलिपि ।
 
- योजना सम्झौताको प्रतिलिपि ।
 
- उपभोक्ता समिति गठन गर्दाको निर्णयको माइन्युटको प्रतिलिपि ।