FAQs Complain Problems

पालिकामा नागरिक सहायता कक्ष स्थापना गरिएको सम्बन्धी सूचना ।

जन प्रतिनिधि, कर्मचारी र आम सेवाग्राही नागरिक बिचमा कार्य सम्पादनको क्रममा कानुनी अज्ञानता, वुझाई समन्वय तथा कागजी प्रकृयामा र कार्य कक्षको अन्योलताले गर्दा सेवा प्रवाहमा ढिलाई हुन सक्ने भएकोले ती सबै प्रकृयामा सेवाग्राही नागरिकलाई सहयोग गर्नको लागि सहायता कक्ष स्थापना गरी सम्पर्क ब्यक्त्ति तोकिएको छ ।

आर्थिक वर्ष: