FAQs Complain Problems

पहिलो मात्रा भेरोसिल खोप लगाई दोस्रो मात्रा छुटेको हरुको सम्बन्धी सूचना ।

मिति २०७८/०६/०५ गते र मिति २०७८/०६/०६ गते भेरोसिल खोपको पहिलो मात्रा खोप लगाएका ४५ वर्ष देखि ४९ वर्ष उमेर समूहका र पहिलो मात्रा खोप लगाई दोश्रो मात्रा छुटेका व्यक्तिहरुलाई मिति २०७८/०७/१० र मिति २०७८/०७/११ गते दोश्रो मात्रा खोप लगाइने सम्बन्धी सूचना ।

आर्थिक वर्ष: