समाचार
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ज्यूले गृह जिल्ला तनहुँका स्थानीय तहहरू र अस्पतालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ज्यूले गृह जिल्ला तनहुँका स्थानीय तहहरू र अस्पतालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । आइतवार,तनहुँ स्थानीय तह देवघाट गाउँपालिकालाई पनि विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नको लागि एक थान अक्सिजन कन्सन्ट्रेटर, PPE २० थान, फेसमास्क २० थान , ह्यान्ड सानिटाईजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।