FAQs Complain Problems

नतीजा प्रकाशन सम्बन्धमा ।

देवघाट गाउँपालिकाका लागि मिति २०७८/०४/०३ गते प्रकाशित विज्ञापन नं. १–०७८/७९, २–०७८/७९ पाँचौं तह हे.अ. र चौथो तह अ.हे.ब. पदका लागि मिति २०७८/०४/२६ गते लिइएको उमेदवारहरुको अन्तर्वार्ता र निजहरुको शैक्षिक योग्यता, अनुभव, स्थानीयताका आधारमा योग्यता क्रमानुसारको उमेदवारको नतिजा तपसिल बमोजिम रहेको व्यहोरा सम्बन्धित उमेदवारहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष: