FAQs Complain Problems

देवघाट गाउँपालिकाको आ.व. २०७५/७६ क‍ो तेस्र‍ो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम !

देवघाट गाउँपालिका अन्तरत पर्ने वडा नं ४ स्थित सिंञ्चाङ्ग गढी ऐतिहासिक ठाउँ स्वास्थ्य चौकी हलमा वडा नं ४, देवघाट गाउँपालिका को वडा अध्यक्ष श्री पदम बहादुर गुरङ्ग ज्यु को अध्यक्षतामा र देवघाट गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत श्री रमेश सुवेदी ज्यु को प्रमुख अतिथ्यतामा, कार्यपालिका सदस्यहरू र विभिन्न शाखा / ईकाई प्रमुखहरूको सहभागितामा यस गाउँकार्यपालिकाको कार्यालय वाट आ.व. २०७५/७६ को तेस्रो चौमासिक अवधि सम्मको विभीन्न विषयगत शाखा इकाइहरु वाट तथा वडा कार्यालयहरूवाट भए गरेका काम कारवाहीको प्रतिवेदन सहित सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७६/०३/२८ गते सम्पन्न गरियो ।

कार्यक्रममा विभिन्न विषयगत शाखा /इकाइहरु वाट तेस्रो चौमासिक अवधिमा भएका काम कारवाहीहरूको वारेमा प्रमुख अतिथि देवघाट गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत ज्यु ले उठेका सवाल जवाफको उत्तर दिनुभएको थियो साथै विभिन्न शाखा अन्तरगतका प्रमुख ज्यु हरुले आफ्नो विषय माथि वोल्नु भएको थियो।  

आर्थिक वर्ष: