Submitted on: Thu, 01/13/2022 - 13:41
कोरोना रोग संक्रमण सम्बन्धी मिल्दो लक्षण भएका व्यक्तिहरुलाई मध्यनजर गरी स्वास्थ्यकर्मीहरुबाट देवघाट धर्मार्थ अस्पतालमा हरेक आईतबार ११ः०० बजेदेखि १ः०० बजेभित्र पि.सि.आर. स्वाब संकलन तथा सार्वजनिक विदाको दिन बाहेक सबै दिन बिहान ९ः०० बजेदेखि दिनको २ः०० बजेसम्म एन्टिजेन परिक्षण गरिने सम्बन्धी सूचना ।