Submitted on: Thu, 01/13/2022 - 13:34
मिति २०७८/०९/३० गते देवघाट धर्मार्थ अस्पतालमा हालसम्म कुनैपनि खोप नलगाएका व्यक्तिहरुलाई जोन्सन एण्ड जोन्सन र भेरोसिल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिहरुलाई दोश्रो मात्रा खोप लगाइने सम्बन्धी सूचना ।