FAQs Complain Problems

७३/७४

देवघाट गाउँ कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचन प्रयोजनको लागि निर्वाचन कार्यक्रमको सूचना

देवघाट गाउँ कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचन प्रयोजनको लागि निम्न बमोजिमको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गरिएको  छ ।

 निर्वाचन अधिकृतको कार्यालय  देवघाट गाउँपालिका, तनहुँ

वेबसाइट सन्चालन सम्बन्धमा

आज मिति २०७४/१२/०१ बाट यस देवघाट गाउँपालिकाले आफ्नो अधिकारिक वेबसाइट संचालनमा ल्याएको जानकारी गराइन्छ| नगरबासीले उक्त वेबसाइट www.devghatmun.gov.np मा गएर हेर्न सक्नुहुनेछ|

Pages