FAQs Complain Problems

५०% अनुदानमा उन्नत तथा वर्णशंकर जातको तरकारी वीउ विजन वितरण कार्यक्रम सम्बन्धी सूचना ।

देवघाट गाउँपालिकाको कृषि शाखा अन्तर्गत आ‍.व. २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पहिलो चौमासिक कार्यक्रममा ५०% अनुदानमा उन्नत तथा वर्णशंकर जातको तरकारी वीउ विजन वितरण कार्यक्रम रहेको हुँदा तोकिएको समयावधि भित्र आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नको लागि यो सूचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष: