FAQs Complain Problems

मतदाता नामावली संकलन विशेष कार्यक्रम सम्बन्धी सूचना ।

मतदाता नामावली संकलन विशेष कार्यक्रम सम्बन्धी सूचना ।

नोट: १) मिति २०७६ भाद्र १ देखि पौष मसान्तसम्म फोटो सहितको मतदाता नामावलीको लागि नाम दर्ता गराएका व्यक्तिहरुको नामावली सम्बन्धित वडा कार्यालयमा पठाइएको छ ।
२) मतदाता नामावली संकलन कार्यक्रम अवधिभर शनिबार तथा सार्वजनिक विदामा समेत संकलन कार्य यथावत रहने व्यहोरा समेत जानकारी गराइन्छ ।

आर्थिक वर्ष: