FAQs Complain Problems

सूचना तथा समाचार

देवघाटमा अप्रेसन सहितको आखा शीविर ।।।

भरतपुर आँखा  अस्पताल , देवघाट गाउँपालिका र अौम डेभलपमेण्ट बैँक , क्षेत्रिय कार्यलय, नारायणगढको संयुक्त्त आयोजनामा निम्न मिति ,स्थान र समयमा मोतियाविन्दुको अप्रेसन सहितको नि:शिल्क आखाको शिविर भेएको हुनाले आँखाका विरामि हरुले मौकाको फाईदा उठाउनु हुन अनुरोध छ ।

Pages