FAQs Complain Problems

सूचना तथा समाचार

मौजुदा सूचि दर्ता गराउने बारेको सूचना

आ.व. ०७४/०७५ मा यस कार्यालयमा सूची दर्ता गरेका, आ.व. ०७५/०७६ मा समेत अद्यावधिक गर्न चाहने तथा आगामी आ.व. ०७५/०७६ मा नयाँ सूची दर्ता गर्न चाहने व्यक्ति, फर्म, संस्था वा कम्पनीले मौजुदा सूचि दर्ता गराउने बारेको सूचना

सुचना !! सुचना !! सुचना !!

मिति २०७५/३/१४ गते यस देवघाट गाउँपालिका भवन मा बिहान ९ बजे युहाहरु लाई लागु -पदार्थको दुर्व्यसनिको कुलतबाट जोगाउनका लागी अन्तर्राष्ट्रिय नार्कोनन संस्थाका दक्षिणयालि प्रमुख वसन्त राज कुँवरबाट अभिमुखिकरण कार्यक्रम हुने सम्बन्धि सुचना ।

Pages