FAQs Complain Problems

ग्यालरी

मिति २०७७ माघ ११ गते शहीद सप्ताह दिवश -२०७७ को दोस्रो दीन वित्तिय साक्षरता कार्यक्रम,सास्कृतिक कार्यक्रम र अन्तर सामुदायिक वन दोहोरी कार्यक्रमहरु गरी मनाईदै छ ।

मिति: 01/24/2021 - 16:51
, , , ,

"हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए "

यस देवघाट गाऊँपालिकाको आयोजनामा मिति २०७७ माघ १० गते देखि १६ गते सम्मका लागि शहिद सप्ताह को आज बाट शूरुवात भएको जानकारी गरिन्छ। यस शहिद सप्ताहमा शहीद परिवार सम्मान,  सास्कृतीक कार्यक्रम , प्रभातफेरी कार्यक्रम, लोक दोहोरी गीत प्रतियोगिता,हाजिरजवाफ प्रतियोगिता लगाएत  विभिन्न कार्यक्रमहरुको साथमा मनाईदै छ।

मिति: 01/23/2021 - 15:55
, , , , , , ,

Pages